राष्ट्रपतिको कार्यालयका कामहरू मध्ये अन्तर्राष्ट्रिय सम्बन्ध तथा अथितिसत्कार सम्बन्धी कार्यहरू यस महाशाखाले गर्दछ ।
- सम्माननीय राष्ट्रपतिज्यूको वैदेशिक सम्बन्ध सम्बन्धी कार्य गर्ने ।
- विदेशी राजदूतहरुको ओहदाको प्रमाणपत्र सम्बन्धी कार्य गर्ने ।
- विदेशी कुटनीतिज्ञ, एवं अन्य वैदेशिक व्यक्तिहरुको भेटघाट सम्बन्धी व्यवस्था मिलाउने ।
- राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा सम्माननीय राष्ट्रपतिज्यूको तर्फबाट हुने पत्राचार सम्बन्धी कार्य गर्ने ।
- सम्माननीय राष्ट्रपतिज्यूबाट दिने सन्देश र शुभकामनाको मस्यौदा तयार गर्ने ।
- विभिन्न कार्यक्रमको समन्वय र आवश्यक श्रोतका लागि समन्वय गर्ने ।
- विदेशी कुटनितीज्ञ तथा विदेशी पाहुनाको स्वागत तथा अतिथिसत्कार र सो सम्बन्धी कार्य गर्ने गराउने ।
- सम्माननीय राष्ट्रपतिज्यूको वैदेशिक भ्रमण सम्बन्धमा कार्यक्रम तयार गर्ने ।
- सम्माननीय राष्ट्रपतिज्यूको वैदेशिक भ्रमण सम्बन्धमा व्यवस्थापन कार्य गर्ने ।
- राष्ट्रपतिको कार्यालयको तर्फबाट अन्तराष्ट्रियस्तरमा हुने सूचना आदान प्रदान सम्बन्धी कार्य गर्ने ।
- नेपाली राजदूत नियुक्ति, शपथ ग्रहण सम्बन्धी कार्य गर्ने गराउने ।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा अथितिसत्कार महाशाखा अन्तर्गतका कर्मचारीहरूको विवरण
अन्तर्राष्ट्रिय सम्बन्ध तथा अथितिसत्कार महाशाखा | |||||
---|---|---|---|---|---|
क्र.सं. | नाम, थर | पद | महाशाखा/शाखा | एक्सटेन्सन | टेलिफोन नम्बर |
१ | श्री खड्गप्रसाद दहाल | सह-सचिव (परराष्ट्र) | अन्तर्राष्ट्रिय सम्बन्ध तथा अथितिसत्कार महाशाखा | ११६ | |
अन्तर्राष्ट्रिय सम्बन्ध तथा अथितिसत्कार शाखा | |||||
क्र.सं. | नाम, थर | पद | महाशाखा/शाखा | एक्सटेन्सन | टेलिफोन नम्बर |
१ | श्री | उप-सचिव (परराष्ट्र) | अन्तर्राष्ट्रिय सम्बन्ध तथा अथितिसत्कार शाखा | १३१ | ४४१६७७८ |
२ | श्री उज्वल काफ्ले | शाखा अधिकृत | ००९ | ||