सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा २७६ , फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ बमोजिम मिति २०७७ साल असोज ३ गते देखि लागु हुने गरी नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा हेमराज तुम्वाहाम्फेसमेतका २८९ (दुई सय उनान्नब्बे) जना कैदीहरुको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ ।
(हरि प्रसाद दहाल)
प्रवक्ता