आज मिति २०७४ साल बैशाख १९ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको “कम्पनी (पहिलो संशोधन) विधेयक, २०७४” नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
(मोहनप्रसाद वाग्ले)
प्रवक्ता