आज मिति २०७३ साल चैत्र २७ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको मिति २०७३/१२/९ गतेको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको राजनीतिक दल सम्वन्धी विधेयक २०७३ नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
(मोहनप्रसाद वाग्ले)
प्रवक्ता