आज मिति २०७७ साल मङ्सिर ३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छः
क्र.सं. | अध्यादेशको नाम |
१. | औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७ |
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता