आज मिति २०७५ साल फागुन ७ गते मंगलबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री दीपकराज जोशीले नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम मिति २०७५/११/७ गतेदेखि लागू हुने गरी सर्वोच्च अदालतको न्यायाधीश पदबाट लिखित राजीनामा दिनु भएको छ ।
(छविन्द्र पराजुली)
प्रवक्ता