आज मिति २०७४ साल पौष १४ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मन्त्रिपरिषद्को मिति २०७४/७/६ को बैठकबाट सिफारिस भएको देहाय बमोजिमको अध्यादेश नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जारी गर्नुभएको छ ।
क्र.सं. | अध्यादेशको नाम |
१. | राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ |
(कुलप्रसाद चुडाल)
प्रवक्ता