आज मिति २०७४ साल कार्तिक १२ गते आइतबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले व्यवस्थापिका-संसदको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।
क्र.सं. | विधेयकको नाम |
१. | राजर्षिजनक विश्वविद्यालय विधेयक, २०७४ |
(कृष्णमुरारी न्यौपाने)
सहायक प्रवक्ता