विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष लोक सेवा आयोगका माननीय अध्यक्ष श्री माधव प्रसाद रेग्मीज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को लोक सेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
२०७९ साल असोज १३ गते बिहीबार
(सागर आचार्य)
प्रवक्ता