सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष राष्ट्रिय समावेशी आयोगका माननीय अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाज्यूले राष्ट्रपति भवनमा आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७७/०७८ को राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्नु भयो ।
२०७८ साल असोज १७ गते आइतबार ।
(जगन्नाथ पन्त)
प्रवक्ता