[vc_row][vc_column][vc_column_text]आज मिति २०७६ साल पुस २३ गते बुधबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम तपसिलमा उल्लेख भएका आवासीय नेपाली राजदूत/स्थायी प्रतिनिधिहरुलाई तपसिलमा उल्लेख भएका देशहरुका लागि गैरआवासीय नेपाली राजदूत पदमा समेत नियुक्त गर्नुभएको छ ।
तपसिल
सि.नं. | राजदूतहरुको नाम | आवासीय राजदूत/स्थायी प्रतिनिधि र देश | गैरआवासीय राजदूत नियुक्त गरेको देश |
१. | श्री गणेशप्रसाद ढकाल | थाइल्याण्ड | सिंगापुर |
२. | श्री प्रकाशकुमार सुवेदी | अष्ट्रिया | ग्रीस |
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता[/vc_column_text][/vc_column][/vc_row][vc_row][vc_column][us_single_image image=”3877″][/vc_column][/vc_row]