विज्ञप्ति
सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा श्री घनश्याम भण्डारीलाई बङ्गलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।
२०७९ साल असार ३० गते बिहीबार ।
(सागर आचार्य)
प्रवक्ता