आयोगहरूबाट वार्षिक प्रतिवेदन पेश

विज्ञप्ति

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम तपसिल बमोजिमका आयोगहरूबाट आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन पेश भयो ।

क्र.सं. आयोगको नाम
१ मधेशी आयोग
२ राष्ट्रिय दलित आयोग
३ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
४ आदिवासी जनजाति आयोग
५ राष्ट्रिय समावेशी आयोग
६ राष्ट्रिय महिला आयोग
७ मुस्लिम आयोग

२०७९ साल असोज ३१ गते सोमबार ।

(केशव प्रसाद घिमिरे)

सहायक प्रवक्ता