सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपालको संविधानको धारा २९४ बमोजिम तपसिल बमोजिमका आयोगहरुबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश भयो ।
| क्र.सं. | आयोगको नाम |
| १ | राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग |
| २ | राष्ट्रिय समावेशी आयोग |
| ३ | मधेशी आयोग |
| ४ | थारु आयोग |
(हरि प्रसाद दहाल)
प्रवक्ता


