सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमको अध्यादेश जारी गर्नु भएको छ ।
क्र.सं. | अध्यादेशको नाम |
१. | राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ |
२०७८ भदौ २ गते, बुधबार ।
(जगन्नाथ पन्त)
प्रवक्ता