सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा देहाय बमोजिमका अध्यादेशहरू जारी गर्नु भएको छः
| क्र.सं. | अध्यादेशको नाम |
| १. | शपथ सम्बन्धी अध्यादेश, २०७८ |
| २. | कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ |
(केशव प्रसाद घिमिरे)
सहायक प्रवक्ता


